काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र माथिल्लो आँखु खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक धादिङ आँखु खोला हाइड्रो पावर लिमिटेडबीच विद्युत् खरीद सम्झौता भएको छ ।
काठमाडौं । नेपाल बैक लिमिटेडले आगामी ८२औं वार्षिकोत्सवका उपलक्ष्यमा आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने क्रममा चिप बेस्ड भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले साधारण शेयर विक्रीका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
काठमाडौं । अहिलेसम्म कागजी निर्देशन पुर्जीबाट सेयर राफसाफ हुँदै आएको छ । आगामी आइतबारदेखि केन्द्रीय निक्षेप प्रणाली (सिडीएससी) ले डिआईएससँगै ईडिआईएस कार्यान्वायनमा ल्याउन लागेको हो ।
काठमाडौं । बहुप्रतिक्षित आयोजना काठमाडौं−तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ । नेपाली सेनाले कोरियाको सुसोङ इन्जिनियरिङलाई डीपीआर निर्माणको जिम्मा दिएको हो ।
काठमाडौं । माउण्टेन इनर्जी नेपाल लिमिटेडले ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । शेयर निष्कासन गर्न कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ र सिबीआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको कमल पोखरीमा सञ्चालनमा ल्याएको व्यावसायिक भवन सिटी सेण्टरमा गत शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ ।