काठमाडौं । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो सहयोग पुगे पनि नेपालीहरुले सामाजिक मूल्य चुकाउनुपरेको धारणा राखेका छन् ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आउँदै गरेको दशैंलाई लक्षित गर्दै आजबाट नयाँ नोट वितरण शुरू गरेको छ । राष्ट्र बैंकले आजबाट असोज २९ गतेसम्मका लागि सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिन लागेको हो ।
काठमाडौं । ६ वर्षअघि निर्माण सुरु भएको विराटनगर बथनाह रेल्वे खण्डमा रेल संचालन हुने सम्भावना बढेर गएको छ । सो खण्डमा परीक्षणका लागि रेलको इन्जिन ल्याइने भएको छ ।
काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा हुने भएका छन् । गृहमन्त्रालयअन्तर्गत बढुवा समितिको शनिबार बसेको बैठकले उक्त सिफारिश गरेको हो ।
काठमाडौं । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन सिङ्गटी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । २५ मेगावाट क्षमताको यस आयोजनाको शनिवर सुरुङ छेडिएको छ ।