काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका– १४, कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको सञ्चालनसँगै अब गण्डकी विकास बैंकका जम्मा शाखा संख्या ७७ वटा पुगेको छ ।
काठमाडौं । लामो समयदेखि बन्द रहेको ताप्लेजुङ−काठमाडौं उडान पुनːशुरु हुने भएको छ । नेपाल बायु सेवा निगमले काठमाडौँ ताप्लेजुङ उडानका लागि टिकट विक्री शुरु गरेको छ ।