काठमाडौं । किसान माइक्रोफाईनान्स वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदका लागि धितोपत्र बोर्डबाट स्वीकृत पाएको छ । बोर्डले असोज २५ गते बिहीवार लघुवित्तको हकप्रद स्वीकृत गरेको छ ।
काठमाडौं । मिथिला लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारिी गर्ने भएको छ । कम्पनीले ३ करोड २९ लाख ८८ हजार ९६९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
काठमाडौं । सेन्ट्रल फाइनान्सले ८.७६५ बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँबाट बोनस दिन लागेको हो ।
काठमाडौं । सधैजसो यसपाली पनि नेपाल खाद्य संस्थानले दशैंका लागि खसीबोका र च्याङ्ग्रा विक्री गर्न शुरु गरेको छ । संस्थानले थापाथलीस्थित आफ्नो बाग्मती अञ्चल कार्यालय परिसरबाट आजदेखी खसीबोका र च्याङग्रा विक्री सुरु गरेको हो ।
काठमाडौं । ज्योति विकास बैंक र जानकी फाइनान्सको वार्षिक साधारण सभा असोज २९ गते सोमबार हुन लागेको हो । ज्योति विकास बैंकले ८ दशमलव ४ प्रतिशत नगद लाभांश दिने भएको छ ।
काठमाडौं । बाँके जिल्ला निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनामा देखिएका समस्या समाधानका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ । विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै उक्त पसलमा शिलबन्दी गरेको बताएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० हजार बिरुवा रोप्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षमा हरियाली प्रवद्र्धनका लागि थप १० हजार बिरुवा रोप्न लागेको हो ।