आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
विनिमयदर अस्थिरताका कारण पश्चिमी मुलुकहरूमा पूँजी प्रवाह भइरहेको छ : अर्थमन्त्री |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यापारिक संरक्षणवादसँगै अहिले ठूला मुलुकले साना मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेकोमा विश्व व्यापार संगठन, विश्व बैंकलगायत अन्तरराष्ट्रिय व्यापारलाई सहज र खुकुलो बनाउन पैरवी गरेका संस्थाहरूले अग्रणी भूमिका निर्वाह गरी अस्वाभाविक संरक्षणवादलाई र


