आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
४० देखि ८० करोड आयकर समुहमा नेप्से बन्यो बढी आयकर तिर्ने |
काठमाडौं । सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ । वार्षिक ४० करोड रुपैयाँसम्म आयकर भएकामध्ये बढी आयकर तिर्नेमा नेपाल इन्भेस्टमेन्ट र ४० देखि ८० करोड रुपैयाँसम्म आयकर भएकामध्ये सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल स्टक एक्सचेन्


