मंसिर २४, २०७५ गण्डकी विकास बैंकको नयाँ शाखा कोहलपुरमा, पहिलो त्रैमासमा १५ करोड नाफा | आर्थिक पाटी संवाददाता काठमाडौं । गण्डकी विकास बैंकले बाँकेको कोहलपुरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
मंसिर २४, २०७५ प्रधान कार्यालय राख्न सिभिल बैंकले बल्ल पायो अनुमति | मंसिर २६ गतेदेखि सीटीसी मलमा सर्दै आर्थिक पाटी संवाददाता काठमाडौं । सिभिल बैंकको प्रधान कार्यालय यही मंसिर २६ गतेदेखि सीटीसी मलमा रहने भएको छ ।
मंसिर २४, २०७५ ‘आईएमई पे’ वालेटमा बैंक अफ काठमाण्डू आबद्ध, रकम जम्मा गर्न सजिलो हुने | आर्थिक पाटी संवाददाता काठमाडौं । आईएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाण्डू लिमिटेडको खातामा लिङ्क गरी आईएमई पे वालेटमा सिंधै रकमान्तर गर्न सक्ने भएका छन् ।
मंसिर २४, २०७५ हुण्डाईको ‘हुण्डाई केयर’ योजना, नयाँ ग्राहकलाई १० लाखसम्मको स्वास्थ्य बीमा | आर्थिक पाटी संवाददाता काठमाडौं । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले हुण्डाई परिवारअन्तर्गत ‘हुण्डाई केयर’ योजना ल्याएको छ ।
मंसिर २३, २०७५ झापा गाउँपालिकाको झापा बजारमा एनआईसी एशियाको शाखा | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले झापा जिल्लाको झापा गाउँपालिका– २, झापा बजारमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।
मंसिर २३, २०७५ पुस १ गतेदेखि कम्पनी मोडलमा नआउने सार्वजनिक यातायात सडकमा गुड्न नपाउने | आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले पुस १ गतेदेखि समितिमार्फत चल्ने कुनै पनि सार्वजनिक यातायातलाई गुड्न नदिने भएको छ ।
मंसिर २३, २०७५ चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधा एमबीबीएसका विद्यार्थी फेल | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गत शनिवार लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थी मात्र पास भएका छन् ।
मंसिर २३, २०७५ बुटवल पावरले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने | बुक क्लोज पुस ६ देखि २७ गतेसम्म आर्थिक पाटी संवाददाता काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ
मंसिर २३, २०७५ शेयर लगानीकर्ता अर्थमन्त्रीको राजीनामा माग्दै आजदेखि अनशनमा | माग पूरा नभएसम्म अनशन जारी रहने आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा शेयर बजारको बाधक भएको आरोप लगाउँदै लगानीकर्ताहरूको एक समूह आजदेखि अनशनमा बसेको छ ।
मंसिर २३, २०७५ चालू आवको पाँच महिनामा ११ जलविद्युत्ले पाए अनुमति | सबैभन्दा ठूला दुई आयोजनामा तिला–१ र तिला–२ आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले चालू आर्थिक वर्षको हालसम्ममा १ हजार ३ सय ८७ मेगावाट क्षमताका विभिन्न ११ जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि अनुमतिपत्र प्रदान गरेको छ ।