काठमाडौं । निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले पूर्वमन्त्री एवम् कालिका कन्स्ट्रक्सनका अध्यक्ष विक्रम पाण्डेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हचुवा तथा पूर्वाग्रही रूपमा सार्वजनिक छविमै आँच आउने गरी मुद्दा चलाएको आरोप लगाएको छ ।