काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले यसअघि दिने भनेर घोषणा गरेको नगद लाभांश दर घटाएको छ । कम्पनीले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएर करसमेत २.९ प्रतिशत मात्र दिने भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंक, युकेएड सक्षम र हेफर इण्टरनेशल नेपालबीच ग्रामीण क्षेत्रमा रहेका महिला उद्यमी तथा कृषकहरूलाई उनीहरूको जीवनस्तर उकास्नका लागि सरलीकृत लघुकर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचिकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुवै कम्पनीको हकप्रद शेयर आज सूचिकृत भएको हो ।
काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ पुस ६ गतेदेखि शुरू हुने भएको छ । नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरूले अत्याधुनिक विद्युतीय सामग्री उक्त मेलामा प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आईएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेडबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।