शाकाहारीले प्रोटिनका लागि खानुस् यी १२ आहार |
स्वस्थ शरीरका लागि प्रोटिनको ठूलो महŒव हुन्छ । यसले शरीरको रक्त कोषिका फैलन सहयोग पु¥याउँछ । बढ्दै गरेका बालबालिकाको शारीरिक तथा मानसिक विकासमा यो अत्यावश्यक हुन्छ । एक अध्ययनअनुसार १ देखि ३ वर्षका बच्चाले प्रतिदिन १३ ग्राम प्रोटिन खानुपर्छ । त्यस्तै, ४ देखि ८ वर्षका बच्चाले १९ ग्राम, ९ देखि १३ वर्ष


