आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
मंसिरसम्म दर्ता भएका ४ ठुला सिमेन्ट उद्योगमा सवा १४ अर्ब लगानी |
काठमाडौं । चालु आर्थिक बर्षको मंसिर मसान्तसम्म ४ ओटा ठुला सिमेन्ट उद्योगले स्थापनाका लागि स्वीकृति प्राप्त गरेका छन् । ती उद्योगमा सवा १४ अर्ब बराबरको लगानी स्वीकृति भएको छ । नेपालमा सिमेन्ट उद्योगहरुको विकास तिव्र भईरहेकै बेला मारुती सिमेन्टले आफ्नो शाखा उद्योग खोल्नका लागि २ अर्ब ५७ करोड लगानी स्व


