काठमाडौं । आईएमएस ग्रुप २७ औं वर्षमा प्रवेश गरेको छ । सामसुङ र कोरियन गाडी स्याङ्योङ मोटर्स तथा अन्य अन्तरराष्ट्रिय ब्राण्डहरुका नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता यो समूहसँग २० वटा भन्दा बढी कम्पनी छन् ।
काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा ३ सय जना कर्मचारी माग गरेको छ । बैंकले आफ्नो म्यानेजमेन्ट र एसिस्टेन्ट पदपुर्तीका लागि ३ सय जना कर्मचारीका लागि आवेदन माग गरेको हो ।
काठमाडौं । धनगढी उपमहानगरपालिकाको हसनपुरस्थित गोवर ग्यास चोकमा प्रभु बैंकले एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । धनगढीस्थित श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख कृष्णनन्द जोशीले काउन्टर उद्घाटन गरे ।
काठमाडौं । डेनिस ब्राण्ड टुबोर्गले आफ्नो सफल सांगीतिक अभियान टुबोर्ग ओपन फेरि शुरु गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार यो वर्ष ग्रामी अवार्ड विजेता ‘क्लिन व्यान्डिट’ र ‘नितेशजंग कुंवर’ले नयाँ ट्रयाकको लागी सांगीतिक सहकार्य गर्नेछन् ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबिच संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।