काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षमा भएका उपलब्धि र आगामी दुईवर्षे योजना सार्वजनिक गर्दै पुनर्निर्माण सम्पन्न र निर्माणाधीन गरी निजी आवास पुनर्निर्माणमा ७७ प्रतिशत प्रगति हासिल भएको जानकारी दिएको छ ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले हस्ताक्षर गरेका छन् ।
नेपाल हाइड्रो डेभलोपर लिमिटेडले शेयर लाभांश वितरण गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको पुस ९ गते बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४ प्रतिशत बोनस तथा बोनसको कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताव गरेको हो ।
काठमाडौं । दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै सस्तो दरमा कायम भएको छ । मंगलवार पेट्रोलको मूल्यमा ७ पैसा कटौती भई ६९ रुपैयाँ ७९ भारु पैसा कायम भएको हो । जनवरीपछि पेट्रोलको मूल्य यो बर्षको सबैभन्दा तल्लो स्तरमा पुगेको हो ।
काठमाडौं । इन्टरनेशनल मनी एक्सचेन्ज (आइएमई) ले २०७५ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवामुखी कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।