आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
पियरसनद्वारा काठमाडौंमा दोस्रो ‘पीटीई एकेडेमिक सेन्टर’ को शुरुवात |
काठमाडौं । विश्वकै उत्कृष्ट अध्ययन कम्पनी पियरसनले काठमाडौंमा पियरसन इन्लिस एकेडेमिक ‘पीटीई एकेडेमिक’ को उद्घाटन गरेको छ । यो नयाँ केन्द्रको स्थापनासँगै पियरसनको पीटीई एकेडेमिको पहुँच वृद्घि गर्ने, आप्रवासी र विदेशमा पढ्न इच्छुक व्यक्तिलाई अध्ययनका लागि सहयोग गर्ने, छिटो र विश्वव्यापी मान्यता प्राप्


