असार २, २०७६ प्रभु बैंकको टिकापुरमा नयाँ शाखा, देशभर सञ्जाल १८४ पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । प्रभु बैंकले कैलालीको टिकापुरमा शाखा खोलेको छ । शाखाको उद्घाटन टिकापुर नगरपालिकाका नगर प्रमुख टपेन्द्रबहादुर रावलले गरेका छन् । अब बैंकको देशभर शाखा संख्या १८४ पुगेको छ । बैंकका १४६ एटीएम र २३ वटा एक्सटेन्सन काउन्टर छन् ।
breaking news, बैङ्क–वित्त / बीमा समस्याग्रस्त सहकारीका ऋणीलाई १५ दिने अल्टिमेटम, नतिरे सम्पत्ति लिलामदेखि सेवा रोक्का हुने