आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहको सेवा सुविधा रोक्न निर्देशन |
काठमाडौं । सरकारले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्ने भएको छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अलगअलग पत्रमार्फत न्यूनतम पारिश्रमिक लागु भए–नभए


