काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच हजार भन्दा धेरै अमेरिकी डलर सटहि सुबिधा लिन अनिवार्य रूपमा प्यान नम्बर चाहिने व्यवस्था गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ संशोधन सहितको दफा १२ ले दिएको अधिकार प्रयोग गरि आफ्नो एकीकृत परिपत्र २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जानकारी