आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
आईसीआईजेको नेपालिक्स रिर्पोट माथि अरुणकुमार चौधरीको आपत्ति | रिर्पोटले आमजनमानसमा द्विविधा सिर्जना नगरोस्
काठमाडौं । खोज पत्रकारिता केन्द्र (खोपके) ले दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे) को सहकार्यमा तयार पारेको रिपोर्टमा आफु र आफ्नो परिवारको नाम जोडिएको भन्दै अरुणकुमार चौधरीले खण्डन गरेका छन् । उनले भने, ʽम र मेरा परिवारको नाममा ब्रिटिस भर्जिन आइल्याण्डमा अर्सिन लिमिटेड क


