असार २३, २०७६ सिभिल बैंकले खोल्यो कैलालीको भजनीमा शाखा, संख्या ८४ पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । सिभिल बैंकले कैलालीको भजनीमा शाखा खोलेको छ । शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले गरेका छन् । बैंककोे कुल शाखा संख्या ८४ पुगेकोे छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार आकर्षक सुविधासहित प्रभु बैंकद्वारा घर कर्जा र सवारी साधन कर्जा योजना सार्वजनिक