काठमाडौं । कैलाश विकास बैक लिमिटेडले आव २०७५⁄७६ को दोस्रो त्रैमासमा खुद मुनाफा २७ करोड ४६ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३ दशमलव २३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २६ करोड ६० लाख रुपैयाँ कमाएको थियो ।