गलेश्वर । बहुचर्चित तथा देशकै राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको बेनी–जोमसोम खण्डको सडकमा आगामी चैतबाट कालोपत्र हुने भएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्दै गाउँगाउँमा बैंकिङ पहुँच पुर्याउने क्रममा पछिल्लोपटक डडेलधुरामा अर्को नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रूपमा कारोबार सञ्चालन गरेको छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको मासिक ५ हजार वृद्धभत्ता अहिलेकै सरकारको कार्यकालमा पुर्याउने बताएका छन् ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ‘पल्सर राईड मेनिया’ प्रस्तुत गरेको छ । बजाजले माघ २७ गते उक्त र्याली आयोजना गरेको थियो ।
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एचएच बजाजले बाइक राईडिङ्ग इभेन्ट ‘पल्सर राईड मेनिया’ प्रस्तुत गरेको छ । बजाजले माघ २७ गते उक्त र्याली आयोजना गरेको थियो ।
काठमाडौं । अग्नि ग्रुपले ओखलढुङ्गामा महिन्द्रा गाडीहरुका लागि आफ्नो आधिकारिक नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ ।