आर्थिक पाटी संवाददाता
Posts by आर्थिक पाटी संवाददाता:
चारतारे होटलकको सङ्ख्या बढेको बढ्यै, एक दर्जन नयाँ थपिदै |
काठमाडौं । नेपालमा चार तारे स्तरको होटलको संख्या बर्षौंदेखि दुईवटा मात्रै रहेको थियो । यतिबेला ८ वटा पुगेको छ । ललितपुरको हिमालय र लाजिम्पाटको शंकर होटललाई मात्रै चारतारे स्तरको भनेर ब्रान्डिङ गरिएको भए पनि अब भने व्यवसायिक वातावरण बनेको, नेपालमा पर्यटकीय गतिविधिसँगै स्तरीय होटल बन्ने क्रममा दुई वर्


