काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७६ मा राजस्व ०.२० प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ०.२० प्रतिशतले राजस्व बृद्धि भएको हो ।
चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कुल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । सिन्ह्वाका अनुसार राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ ।
माइक्रो बल्गिङ साइट ट्वीटरले चिनियाँ एप टिकटकको अमेरिका संचालन अधिकार किन्न चासो देखाएको छ । रोयटर्सले यस मामिलासँग जानकार भएका दुई जनाको हवाला दिदैं ट्विटरले टिकटकको चिनियाँ माउ कम्पनी बाइटडान्ससँग चासो राखेको समाचार प्रकाशित गरेको छ ।
काठमाडौं । कोरोना भाईररस (कोभिड-१९)का कारण हाल संसारमा महामारी फैलिएको छ। यस्तो अवस्थामा कतिपयले आफ्नो रोजगारी गुमाएका छन् भने जागिरको खोजी गर्नेको संख्या पनि एकदमै उच्च छ । यस्तो अवस्थामा सेवा विस्तार र नयाँ साखाहरु खोल्ने क्रममा नेपालको चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले भने
काठमाडौं । उपत्यका नगरपालिका फोरमले कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग आज रक्षा मन्त्रालयमा छलफल गरेको छ ।
काठमाडौं । गरिमा विकास बैंकका ग्राहकले पोखराको ग्लालेक्सी हस्पिटलमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेकका अन्य सेवा १२ प्रतिशत छुट पाउने भएका हुन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबार दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। मालपोत कार्यालय, घोराहीका प्रमुख विनोद कुमार पौडेलले बैंकको ४०औँ एक्सटेन्सन काउण्टरको उद्धघाटन गरे ।
विश्वका चर्चित लगानीकर्ता तथा अरबपति वारेन बफेटको कम्पनीको नाफा उल्लेख्य रुपमा वृद्धि भएको छ । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा मन्दी छाएका बेला वफेटको कम्पनी हाथवे इंकको अप्रिल–जून त्रैमासको नाफा ८७ प्रतिशतले बढेको हो ।