नारायनगढ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले उक्त परिवारलाई बीमा दाबी वापत १ करोड ७४ लाख ८७ हजार ७ सय ५० रुपैयाँ हस्तान्तरण गरेको हो । उक्त रकम शाखा प्रमुख अनन्त अधिकारीले हस्तान्तरण गरेका हुन् ।