काठमाडौं । १० वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था सहित सहकारी विभागले नियमन गर्न अनुगमन निर्देशिका तयार पारेको छ । विभागले शुक्रबार जारी गरेको निर्देशिकामा गलत काम गर्नेलाई कारोबारका आधारमा १० वर्षसम्म कैद सजाय गर्न सकिने व्यवस्था गरिएको छ । उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशिका जारी गरेको रज