काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।
जब एक पत्रकारले भेट्रन्स हेल्थ केयरबारे आफ्ना झुठ सही प्रमाणित गर्न ट्रम्पलाई च्यालेन्ज गरिन्, तब उनी एक्कासी शनिबारको पत्रकार सम्मेलन छाडेर हिँडे । अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार ट्रम्पले यसबारे १ सय ५० भन्दा धेरैपटक झुठ बोलिसकेका थिए ।
हेटौंडा । कोरोना संक्रमण बढेसँगै जोखिम उच्च भएको भन्दै मकवानपुरमा बसेको कमाण्ड पोष्टको बैठकले सोमबार राति १२ बजेदेखि बजार क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमती पत्र, ललितपुरले सूचना जारी गर्दै कार्यालयमा सेवाग्राहीको भीड अत्याधिक बढेकोले मन्त्रालयको निर्णयअनुसार संक्रमण फैलिन नदिन सवारी चालक अनुमतीपत्रको नविकरण जोर बिजोर प्रणलीमा गरिने जनाएको छ ।
काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिविरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ । अधिवक्ता जयबहादुर भुजेलले आइतबार भट्टको नियुक्तिविरुद्ध पाटन उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उक्त निवेदनमा मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयको सो नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्
काठमाडौं । मेटलाइफ फाउन्डेसन र प्लान इन्टरनेशनलले कोभिड-१९ बाट जोखिममा रहेका ४० हजारलाई राहत बाँडेको छ । दैनिक ज्यालाबाट गुजारा गरिरहेका न्युन आयस्रोत भएका र अनौपचारिक क्षेत्रका प्रभावित कामदारलाई राहत बाँडिएको हो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले घर कर्जा अफर ल्याएको छ । बैंकले वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा घर किन्न,नयाँ घर निर्माण गर्न तथा अन्य बैंक तथा वित्तीय संस्थामा भएको ऋण सार्नका दिने जानकारी दिएको छ ।