शाइन रेसुङ्गा र पूर्णिमा विकास बैंक मर्ज हुँदै | नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड रहने
बुटवल । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक र सोही जिल्लाको भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंक मर्ज हुने भएका छन् ।

