राष्ट्रपति भण्डारी आज अमेरिका जाँदै |
काठमाडौं । आज आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका जाँदैछिन् ।
काठमाडौं । आज आइतवार राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका जाँदैछिन् ।
काठमाडौं । वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष रोहन गुरुङको घरमा नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले बम विष्फोट गराएको विरोधमा आज आइतवार सबै म्यानपवरहरू बन्द गरिएका छन् ।
काठमाडौं । प्रहरीले हिजो शुक्रवार दिउँसो १५ हजार अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं । नेपालको चर्चित ब्याण्ड नेपथ्य समूह दोस्रो पटक दुबईमा प्रस्तुत हुने भएको छ ।
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६, मूलपानीस्थित शिक्षालय नेपाल स्कुलमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम र प्यारेण्टिङ प्रोग्रामअन्तर्गत विद्यार्थी तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
काठमाडौं । आरएमसी समूहले साढे ७ अर्ब रुपैयाँको लगानीमा नवलपरासीको सुनवल नगरपालिकाअन्तर्गत सिसियानीमा स्थापना गरेको सिमेण्ट उद्योगले परीक्षण उत्पादन शुरू गरेको छ ।
काठमाडौं । देवः विकास बैंकले मगरागढी र तारातालमा शाखा सञ्चालनमा ल्याएको छ । बारवर्दिया नगरपालिकाको वडा नं ६ स्थित मगरागढीमा बुधबार एक समारोह बीच मगरागढी शाखा कार्यालयको बारवर्दिया नगरपालिकाका प्रमुख, दुर्गा बहादुर थारुले विधिवत उद्घाटन गरेका थिए ।
काठमाडौं । बिभिन्न क्षेत्रमा उत्कृष्ट पेशा–व्यवसाय गरेका ९ जना महिलाहरुलाई नेपाल महिला चेम्बरले सम्मान गरेको छ । सम्मानित हुनेमा विधाता श्रेष्ठ, कृष्ण कुमारी पौडेल, लाक्पा फुटी शेर्पा, मिरा भट्टराई, शिब कुमारी डंगोल, सुलोचना श्रेष्ठ नेवा, मंजु मिश्र, अनुपमा खुन्जेली र लक्ष्मी शर्मा छन् ।
काठमाडौं । बसुन्धरास्थित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङको घरमा शंकास्पद बस्तु विस्फोट भएको छ । उक्त विस्फोटमा गाडी पूर्ण रुपमा जलेको छ ।
काठमाडौं । मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर धादिङका अजय ढकालको मृत्यु भएको छ भने नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए ।