छवटा क्षतिग्रस्त सम्पदा बस्ती पुनर्निर्माण गर्न रू. ३१ करोड २० लाख विनियोजन | विश्व सम्पदा सूचीमा परेका सातवटा क्षेत्रका लागि पनि त्यत्ति नै बजेट
काठमाडौं । काठमाडौं उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छवटा भूकम्पबाट क्षतिग्रस्त सम्पदा बस्ती पुनर्निर्माण हुने भएका छन् ।

