हिमालयन उर्जाको आईपीओ आजदेखि, सर्वसाधारणलाई साढे १३ लाख कित्ता |
काठमाडौं । काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १४ लाख ८५ हजार कित्ता शेयर विक्री खुला गरेको हो ।
काठमाडौं । काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको आईपीओ आजदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १४ लाख ८५ हजार कित्ता शेयर विक्री खुला गरेको हो ।
काठमाडौं । राष्ट्रिय विकास परिषदको बैठक आज बुधवारदेखि काठमाडौंमा शुरू भएको छ । दुईदिने उक्त बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
काठमाडौं । ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल ३० वटाभन्दा बढी विषयमा सूक्ष्म अनुसन्धान गरिरहेको र हालैको एसईई प्रकरणमा पनि प्रवेश गर्ने भएको छ ।
काठमाडौं । त्रिभुवन अन्तरर्रािष्ट्रय विमानस्थलको रन–वे (धावनमार्ग) को स्तरोन्नतिको जिम्मा पाएको चीनको सरकारी कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी आज बुधवारबाट औपचारिक रूपमा स्तरोन्नतिको काम शुरू गरेको छ ।
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलास विकास बैंकबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । गत शनिबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले ‘सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५’ को स्थापना गरेको छ ।
काठमाडौं । नबिल बैंकले लक्ष्मी क्यापिटल मार्केटलाई जारी गर्न लागेको ऋणपत्र निष्काशनको व्यवस्थापक नियुक्त गरेको छ । बैंकले क्यापिटलसँग निष्काशन व्यवस्थापन सम्झौता गरेको हो ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले हावाहुरीबाट प्रभावितलाई राहत वितरण गरेको छ । बैंकको वीरगंज, कलैया र प्रसौनी शाखाले एक लाख रुपैयाँ बराबरको खाद्य सामाग्री र पिउने पानी वितरण गरेको हो ।
काठमाडौं । ज्योति विकास बैंक र अजोड इन्स्योरेन्सबीच बैँकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।