सेन्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारण सभा बैशाख १२ मा |
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारणसभा वैशाख १२ गते हुने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
काठमाडौं । सेन्चुरी कमर्सियल बैंकको आठौं वार्षिक साधारणसभा वैशाख १२ गते हुने भएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँ, उनले भने ।
सामसुङले फाइभ जी स्मार्टफोन बजारमा ल्याउन लागेको छ । सामसुङ ग्यालेक्सी एस टेन स्मार्टफोनको फाइभ जी संस्करण भोली अप्रिल ५ देखि दक्षिण कोरियाली बजारमा उपलब्ध हुने भएको छ ।
काठमाडौं । गुगलको सामाजिक सन्जाल ‘गुगल प्लस’ बनद भएको छ । यो सन्जाल मंगलबार बिहानबाट बन्द भएको हो । गुगलले आफ्नो इमेल एप इनबक्स पनि बन्द गरेको छ । प्रयोगकर्तालाई नोटिफिकेसन पठाएर यी विषयमा पूर्वजानकारी दिइएको थियो ।
काठमाडौं । बारा र पर्साको हावाहुरी पीडितका लागि नेपाल सामान ढुवानी व्यवसायी संघले निːशल्क राहत सामग्री ढुवानी गर्ने घोषणा गरेको छ ।
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले एक करोड ६१ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । संस्थाले सर्वसाधारण तर्फको ३२.५० प्रतिशत अर्थात एक लाख ६१ हजार ७७८ कित्ता प्राथमिक शेयर निष्काशन गर्नेछ ।
काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकिङ र बीमासँगै पुँजीबजार पनि विस्तार र विदेशी लगानीकर्ताका लागि पनि खुला गरिँदै लैजानु पर्ने बताएका छन् । पुँजी बजारमा विभिन्न तरिकाबाट विदेशी लगानीकर्ता भित्र्याउनुपर्ने उनको भनाई थियो ।
काठमाडौं । नयाँ वर्ष २०७६ लाई लक्षित गरि एलजीले विशेष नयाँ वर्ष छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘खुशिको अपग्रेड’ नामक उक्त योजना मार्फत एलजीका टेलिभिजन तथा साउण्ड सिस्टम को खरिदमा ४३ प्रतिशत सम्मको अगदफिर्ता सहितको उक्त योजना सार्वजनिक गरेको हो ।
काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त गरेको छ । शङ्कर समूह र अम्बे समूहको रु १० अर्ब लगानीमा स्थापित उद्योगको ओपीसी ब्राण्डले एनएस पाएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डुले शेयर रजिष्ट्रारमा बैंकको सहायक कम्पनी बीओके क्यापिटल चयन भएको छ । बैंकको शेयरसम्बन्धी सम्पूर्ण शेयर रजिष्ट्रारको काम वैशाख २ गतेबाट बीओके क्यापिटलले गर्ने भएको छ ।