लोडसेडिङ गराउनेहरु पुनː सक्रिय भएका छन् ː कुलमान घिसिङ |
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पुनː लोडसेडिङ ब्युँताउने खेल शुरु भएको बताएका छन् । घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको बताए ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पुनː लोडसेडिङ ब्युँताउने खेल शुरु भएको बताएका छन् । घिसिङले विगतमा लोडसेडिङ गराउनेहरु फेरि सल्बलाएको बताए ।
काठमाडौं । काठमाडौँका सडकमा बिहान ५ बजेदेखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको छ ।
काठमाडौं । सुनसरीको धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरानतर्फ आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा बेक फेल भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको २९७औं सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत बोधराज देवकोटालाई २०७६ साल वैशाख १ गतेबाट लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाडौं । मलेसियन एयरलाइन्सको एक कार्गो कम्पनीका लागि विदेशी कामदारहरु ल्याइएको एक बस दुर्घटनामा परेपछि त्यस बसमा रहेका दुई नेपालीसहित ११ जना मजदूरको ज्यान गएको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।
बुटवल । रुपन्देहीको तिलोत्तमामा सेवाग्राहीको सुविधाका लागि स्थानीय तहको प्रशासनिक कार्यालयमैं बैंकिङ सेवा शुरु भएको छ । नगरपालिकाको प्रमुख प्रशासनिक कार्यालयमा एनआईसी एशिया बैंकले विस्तारित काउन्टरमार्फत सेवा शुरु गरेको हो ।
काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रालि र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजनामा एक दिने निːशुल्क स्वास्थ शिविर आयोजना गरिएको छ । टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो ।
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थको दशौं बार्षिक साधारण सभाले शेयरधनीहरुलाई १०.४५ प्रतिशत बोनस शेयर वितरण गर्ने, अधिकृत पुंजी १० करोडवाट २० करोड पु¥याउने र वोनस शेयर वितरण गरे पश्चात चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ पुर्याउने प्रस्ताव पारित भएको छ ।

काठमाडौं । महालक्ष्मी विकास बैंकले बर्दियाको बाँसगढी नगरपालिकाको मटेरियास्थित नमूना आमा समूहका सदस्यलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यो कार्यक्रम गरेको हो ।