कोसी करिडोर प्रसारण लाइन निर्माण शुरु |
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाले कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजना निर्माणमा गर्दै आएको अवरोध हटेको छ । उपमहानगरपालिकाले गत मंसिरबाट गर्दै आएको अवरोध हटेपछि बिहीबारबाट विष्णुपादुका क्षेत्रमा प्रसारण लाइन निर्माणको काम सुचारु भएको छ ।

