यातायात
सुन्दर यातायातले विद्युतिय ट्याक्सी संचालन गर्ने |
काठमाडौं । सुन्दर यातायात प्रालीले विद्युतिय ट्याक्सी संचालन गर्ने भएकाे छ । विद्युतिय बस संचालन गरेको एक वर्षको अवसरमा प्रालीले कोभिड—१९ को अवस्था सामान्य हुने वित्तिकै नेपाल सरकारको मापदण्डभित्र रहेर उपत्यका तथा देशको विभिन्न शहरहरु भित्र विद्युतीय ट्याक्सी सञ्चालनमा ल्याइने विज्ञप्तीमार्फत जानकार




