टाटाको नयाँ विंगर मिनीबस सार्वजनिक, मूल्य ३१ लाख रुपैयाँ |
काठमाडौं । सिप्रदी ट्रेडिङले टुर र ट्राभललाई लक्षित गरेर टाटाको नयाँ विंगर मिनीबसको बिक्री सुरु गरेको छ । यो बसको मूल्य ३० लाख ८० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । सिप्रदी ट्रेडिङले टुर र ट्राभललाई लक्षित गरेर टाटाको नयाँ विंगर मिनीबसको बिक्री सुरु गरेको छ । यो बसको मूल्य ३० लाख ८० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । कम्पनीका सवारी दुर्घटना हुँदा लाग्ने खर्च बीमाबाटै भुक्तानी गर्न पुग्ने गरी बीमांक रकम वृद्धिको प्रस्ताव गरिएको छ ।
काठमाडौं । यातायात व्यवस्था विभागले मोटरेबल सवारी साधनमा जीपीएस ट्रयाकिङ अनिवार्य बनाउने प्रस्ताव गरेको छ ।विभागले जीपीएस ट्रयाकिङ गरेर सवारी साधनको अनुगमन गर्ने सिस्टम तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको हो । अन्तरराष्ट्रिय अभ्यासअनुसार सवारी व्यवस्थापन गर्न आधुनिक प्रणालीमा जा
काठमाडौं । सुजुकीले यही पुस १८ देखि २७ गतेसम्म देशभर ‘मेगा एक्सचेञ्ज मेला’ सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चलाउन ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् । मन्त्रिपरिषदको गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो ।
काठमाडौं । प्रदेश नम्बर ५ मा अबदेखि सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक लगाएको छ ।
काठमाडौं । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको नेपालको ‘बससेवा डटकमले’ अंग्रेजी नयाँ वर्ष २०१९ को अवसरमा निːशुल्क बस यात्रा गर्न सकिने अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो । मंगलबार र बुधबार राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महाशाखाले एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मा
काठमाडौं । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ उपहार योजना सञ्चालनमा ल्याएको छ । यो उपहार योजना निसानका सबै गाडीहरु एक्सट्रेल, टर्रानो, नाभेरा, सन्नी र माइक्रा एक्टिभमा लागू हुने छ ।
काठमाडौं । टाटा मोटर्स् र सिप्रदी अटोपार्टस् प्रालिले टाटा गुरु कार्यक्रम गरेको छ । पोखरामा आयोजित उक्त कार्यक्रममा देशभरका झण्डै १२० अटो मेकानिकहरुले भाग लिएको कम्पनीले जनाएको छ ।