यातायात
रोडीको सवारी – यामाहा एफजेडएस एफआई भी ३ |
काठमाडौं । सुजनलाई दुस्साहसपूर्ण कार्य र खेलकुद मनपर्छ, यही भएर नै उनले रोडी बन्ने यात्रामा आफूलाई संलग्न गराएका थिए र पोखरामा भएको अडिसन राउण्डमा उनको उपस्थितिले त्यहाँ उपस्थित सबैलाई चकित बनाइदिएको थियो । हो ! अग्लो बाँसको लठ्ठीमा उभिरहेको मानिस थिए सुजन । सुजनको एउटा सपना छ, जस अनुसार उनी एउटा त्
भारतमा अटोमेकर बन्यो किया, ११ महिनामै १ लाख एसयूभी बिक्री |
काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाख भन्दा बढी एसयूभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयूभी बिक्री गर्ने अटोमेकर बन्न सफ
इसुजु भी–क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार रुपैयाँ |
काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी–क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालभरका इसुजु डिलरबाट यो गाडी बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको तथा २० वटा नयाँ फिचर थपिएको उक्त गाडीक




