बालाजु अटोवर्कले जित्यो ʽग्लोबल ट्रेकफेस्ट २०१८ʼ |
काठमाडौं । महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तरराष्ट्रिय प्राविधिक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ३ समूह व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।
काठमाडौं । महिन्द्रा ट्रेकफेस्ट २०१८ अन्तरराष्ट्रिय प्राविधिक प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ३ समूह व्यवहारिक, सैद्धान्तिक तथा अन्तरवार्ता गरी ३ चरणमा विजेताहरुको छनौट गरिएको थियो ।
काठमाडौं । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था बमोजिम मङ्सिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ गतेदेखि गुड्न नपाउने भएकका छन् । विभागले मङ्सिर २२ गते सूचना प्रकाशित गरी कुराको जानकारी दिइसकेको छ ।
काठमाडौं । सरकारले यातायात व्यवसायीलाई कम्पनीमा दर्ता हुन दिएको समय थपेर फागुन मसान्तसम्म पुर्याएकोे छ ।
काठमाडौं । नेपालले आगामी अढाइ महिनामै जनकपुर–जयनगर ३५ किलोमिटर दूरीमा आफ्नै लोगो भएका दुईवटा रेल गुडाउने निर्णय गरेको छ ।
काठमाडौं । काठमाडौं तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माघ दोस्रो हप्ता तयार हुने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
काठमाडौँ । काठमाडौं उपत्यकामा यही मंसिर २९ गतेदेखि बस स्टेशनहरूमा बस तोकिएको समयभन्दा बढी बस रोकेर प्यासेञ्जर कुर्न नपाउने व्यवस्था लागू हुने भएको छ ।
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
काठमाडौं । नेपालमा टिभिएस स्कूटर तथा मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टीभीएसको जुपिटर क्लासिक अटम ब्राउन कलरमा बजारमा ल्याएको छ । नयाँ जुपिटर क्लासिक यस अघि नै नेपाली बजारमा युवाहरु माझ स्थापित तथा लोकप्रिय भईसकेको छ ।
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी टुसान २०१९ नेपाली बजारमा विक्री शुरु गरेको छ । नयाँ टुसन पावर, सुविधा तथा लक्जरी खोज्ने ग्राहकका लागि उपयुक्त हुने कम्पनीको भनाई छ । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाइका लागि नेपालको आधिकारिक विक्रेता हो ।
काठमाडौं । लक्ष्मी इण्टरकण्टिनेण्टल प्रालिले हुण्डाई परिवारअन्तर्गत ‘हुण्डाई केयर’ योजना ल्याएको छ ।