नारी पाइला मोबाइल गेम एप सार्वजनिक | नारी पाइला अचम्म र नारी पाइला भ्रम निवारक लगायतका खेल समाबेस
काठमाडौं । नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सञ्चालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना (FACT) परियोजनाको मूल कार्यक्रम अन्तर्गत हालै नेपालमा खेलमा आधारित नारी पाइला मोबाइल गेम