काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले रिचार्जमा बोनस अफर ल्याएको छ । कम्पनीले ६ महिना र १ वर्षको वार्षिक शूल्क रकम पुनःभुक्तानी गरेमा छुट दिनेगरी रिचार्जमा बोनस अफर ल्याएको हो ।
काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी, सुबिसु केबलनेटले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । कोभिड–१९ का कारणले सिर्जित महाविपत्तीको अवस्थामामुलुकको शैक्षिक सत्र नगुम्नेगरी पठनपाठन र अनुसन्धानका कार्य सुचारु गर्नका लागि विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकम बीच सम्झौता सम्पन्न भएको छ ।
सन् २०२० का लागि नयाँ नयाँ स्मार्टफोन बजारमा आउने भएको छ । नोकियाले पाँच स्मार्टफोन बजारमा ल्याउने घोषणा गरेपनि सबैभन्दा पहिला नोकिया ५.३ ल्याउने तयारी गरेको छ ।
काठमाडौं । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसले गर्दा गरिएको बन्दाबन्दीमा पनि मोबाइलको आयात भइरहेको छ । चालू आर्थिक वर्ष २०७७∕०७८ को पहिलो महिना साउनमा ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको छ ।
वनप्लसको मिडरेन्ज स्मार्टफोनका रुपमा आएको वनप्लस नोर्ड नेपाली बजारमा आउँदै छ । नेपालका लागि आधिकारीक वितरणक आइहबले नोर्डलाई वेबसाइटमा सूचीकृत गरिसकेको छ ।
काठमाडौं । यूरोपियन ईमेज एण्ड साउन्ड एसोसिएशन (ईआईएसए)ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०–२०२१’ उपाधि प्रदान गरेको छ । ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कञ्जुमर ईलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्त एक समुह हो ।