एनटीसीको प्रिपेडमा पनि अन्तरराष्ट्रिय रोमिङ सेवा |
काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा रोमिङ सेवा शुरु गरेको छ । टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तरराष्ट्रिय रोमिङ सेवा शुरु गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले सोमबारदेखि प्रिपेड मोवाइलमा रोमिङ सेवा शुरु गरेको छ । टेलिकमले पहिलो चरणमा चीन र भारतमा प्रिपेड मोवाइलमा अन्तरराष्ट्रिय रोमिङ सेवा शुरु गरेको हो ।
काठमाडौं । ईन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले जीपीओएन प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्न थालेको छ । कम्पनीसँग हाल १०० जीबीपीएसको फाईबर ब्याकबोन रहेको छ । एयरटेरल र टाटाबाट देशका तीन नाकाहरुबाट आफ्नै लगानीमा ईन्टरनेटको ब्यान्डविथ भित्र्याएको छ ।
काठमाडौं । ओपोले मार्वेल्ससंगको सहकार्यमा को–ब्राण्डेड उत्पादन ओपो एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड एडिशन नेपाली बजारमा विक्री आरम्भ गरेको छ । विक्री आरम्भवको सुरुवात कम्पनीले छानिएका प्रि–बुकर्सका साथमा एभेन्जर्सːईन्डगेमको स्क्रिनिङसंगै गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ । कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय बनेको छ ।
काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत ग्राहकहरुले औधि मन पराएको आकर्षक अफर ‘कलआयो पैसा पायो’ यो वर्ष पनि ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुन सुकै देशबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा दुई मिनेट वा सो भन्दा बढि कुरा गर्दा प्रत्येक मिनेट रु. २ बोन
काठमाडौं । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक बृहत्त समारोहको आयोजना गर्दै आपो एफ११ प्रो सार्वजनिक गरेको हो । कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नवप्रवर्तनात्मक प्
काठमाडौं । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले फोरजी र एलटीई सेवा मुलुकभर विस्तार गर्ने भएको छ । बिहीबार टेलिकमको केन्द्रिय कार्यालय, भद्रकालीमा एक कार्यक्रम आयोजना गरी फोर जी र एलटीई सेवा मुलुकभर सेवा विस्तार गर्ने जानकारी दिएको हो ।
काठमाडौं । एनसेल प्रालिले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर ल्याएको छ । पहिलो सिमको मुल्य १ रुपैयाँ कायम गरिएको छ ।
काठमाडौं । ओपोले नेपालमा बैशाख ९ गते एफ११ प्रो सार्वजनिकगर्ने घोषणा गरेको छ । एफ सिरिज अन्तर्गत सार्वजनिक हुने नयाँ एफ११ प्रोमा भोक ३.० सुपर फास्ट चार्जिङका साथ दूई स्लिक, ग्राडियण्ट रंग र पृथक रियर डिजाइन सहित सार्वजनिक हुने कम्पनीले जानकारी दिएको छ ।