काठमाडौं । एनसेलका ग्राहकले यस वर्षको चाडपर्वका बेलामा आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, युनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
काठमाडौं । विश्वस्तरीय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वल्र्ड च्याम्पियनसिप २०२१ (एस ११) को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ ।
काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले नेपाली आईटीका विद्यार्थीलाई प्रशिक्षण दिने भएको छ । कम्पनीले ‘सड्स फर फ्यूचर’ योजना अन्तर्गत २० जना नेपाली विद्यार्थीलाई अनलाइन प्रशिक्षण दिने भएको हो ।
काठमाडौं । शाओमी नेपालले सबैभन्दा पातलो र हल्का ‘शाओमी ११ लाइट एनई फाइभजी’को सार्वजनिक गरेको छ । कम्पनीले ११ सिरिजलाई अझै विस्तार गर्ने योजना अनुरुप सबैभन्दा पातलो फोन सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल टेलिकमले फेस्टिभ अफर सार्वजनिक गरेको छ । टेलिकमले भोली अर्थात असोज १९ गतेदेखि लागु हुने गरी विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको पर्व अफर सार्वजनिक गरेको हो ।