काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरू सहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । भीभोले दसैँको उपलक्ष्यमा भीभो लक्की ड्रअभियान आयोजना गरी प्रत्येक भीभो स्मार्टफोन खरीद गर्ने ग्राहकहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गरेको छ ।
काठमाडौं । सामसुङले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५२एस ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ए५२एस ५२ को विरासतलाई आत्मसाथ गर्दै कम्पनीले थप सुविधाहरु समावेस गरी ग्यालेक्सी ए५२एस ५जी फोन बजारमा ल्याएको हो ।