काठमाडौं । आईफोनको नयाँ सिरिज आईफोन १३ को प्रि–बुकिङ खुला भएको छ । नेपालका लागि एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिङको घोषणा गरेको हो ।
काठमाडौं । राकुटेन भाइबरले क्रिकेट Fiesta कुराकानीको आफ्नो लोकप्रिय प्लेटफर्ममा विशेष सुविधा ल्याएको छ । भाइबरले क्रिकेट प्रेमीहरूलाई यो वर्षको टी-२० वर्ल्ड कप सिजनभरी सो सुविधा थप गरी खुशी दिने भएको हो ।
काठमाडौँ । नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ ।
काठमाडौं । क्रस–प्लेटफर्म सन्देश र आवाजसहितको सञ्चारको क्षेत्रमा एक अर्बभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरू रहेको राकुटेन भाइबरले कोका–कोलासँग साझेदारी गरेको छ ।