भदौ १०, २०७५ एनसीसी बैंकको मुद्दा परेको हकप्रद शेयर फुकुवा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको उच्च अदालत पाटनमा परेको हकप्रद शेयरसम्बन्धी मुद्दा शुक्रवार टुंगिएसँगै बैंकले जारी गरिरहेको हकप्रद शेयरले निरन्तरता पाउने भएको छ ।
भदौ १०, २०७५ पुनर्बीमा कम्पनीले साधारण शेयर जारी गर्दै, प्रक्रिया अगाडि बढ्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारण शेयर निष्कासन गर्ने भएको छ ।
भदौ ७, २०७५ घलेम्दी हाइड्रोले १५ लाख ५५ हजार कित्ता आइपीओका लागि धितोपत्र बोर्डमा प्रस्ताव गर्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ५५ हजार ७ सय ७० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति माग गरेको छ ।
भदौ ६, २०७५ धितोपत्र विनियमावली पारित, आज मात्रै नौ कम्पनीको शेयर नेप्सेमा सूचिकृत | आर्थिक पाटी संवाददाता काठमाडौं । नयाँ आर्थिक वर्ष लागेदेखि नै सूचिकृत हुन नसकेको करोडौं कित्ता शेयर अन्ततः सूचीकरण गर्ने बाटो खुलेको छ ।
भदौ ५, २०७५ ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार रोक्का | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । ओभ डेभलपमेण्ट बैंकको शेयर कारोबार बन्द गरिएको छ ।
भदौ ४, २०७५ कालिका पावर कम्पनीको आईपीओ स्वीकृत | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । कालिका पावर कम्पनीलाई आईपीओ निष्कासनका लागि बाटो खुल्ला भएको छ ।
भदौ ३, २०७५ ग्रामीण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने | आर्थिक पाटी संवाददाता काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले चुक्ता पूँजी बृद्धिका लागि विशेष साधारणसभा बोलाएको छ ।
भदौ २, २०७५ एशियन लाइफ १०ः६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एशियन लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटलाई नियुक्त गरेको छ ।
भदौ १, २०७५ ग्लोबल आईएमई लघुवित्तले १५ प्रतिशत बोनस दिने | आर्थिक पाटी संवाददाता काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश दिने भएको छ ।
भदौ १, २०७५ एनएमबी बैंकको १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । एनएमबी बैंक लिमिटेडको शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित भएको छ ।