काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्न अब १ दिन मात्र समय बाँकी रहेको छ । समताको हकप्रद साउन २९ गते मंगलबारसम्म मात्र खुला रहनेछ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारणमा परिवर्तन गरेको छ । कम्पनीले संस्थापक हिस्सा ७० प्रतिशतबाट घटाएर ६० प्रतिशतमा शेयर परिवर्तन गरेको हो ।