भदौ २६, २०७५ गरिमा विकास बैंकले १० प्रतिशत बोनस दिँदै | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ ।
भदौ २२, २०७५ साधारण शेयर निष्कासन गर्दै गणपति माइक्रोफाइनान्स | आर्थिक पाटी संवाददाता काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ ।
भदौ २२, २०७५ चौतारी लघुवित्तले ५ करोड ४० लाख बराबरको आईपीओ निष्कासन गर्दै | आर्थिक पाटी संवाददाता काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
भदौ २१, २०७५ अपर तामाकोशी प्रभावित क्षेत्रका लागि शेयर भर्ने आज अन्तिम दिन | आर्थिक पाटी संवाददाता काठमाडौं । अपर तामाकोशीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको शेयर प्राथमिक शेयर (आईपीओ) को निष्कासन तथा विक्रीको आज अन्तिम दिन हो ।
भदौ २०, २०७५ कालिका पावर भदौ २८ देखि आईपीओ निष्कासन गर्दै | ६००० कित्तासम्म आवेदन दिन पाइने आर्थिक पाटी संवाददाता काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले भदौ २८ गतेदेखि साधारण शेयर (आईपीओ ) निष्कासन गर्ने भएको छ ।
भदौ १८, २०७५ काबेलीकोे ३५ प्रतिशत बोनस | आर्थिक पाटी संवाददाता काठमाडौं । काबेली विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
भदौ १५, २०७५ एनआईसी एशिया क्यापिटलको एजीएम शुरु | ७.३६५ नगद लाभांशको प्रस्ताव आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया क्यापिटलको दोस्रो वार्षिक साधारण सभा आज शुक्रबार (भदौ १५ गते) कम्पनीको रजिष्टार्ड कार्यालय थापाथली काठमाडौंमा बिहान ९ बजे देखि शुरु भएको छ ।
भदौ १५, २०७५ हाम्रो विकास बैंकको १०.३१ प्रतिशत लाभांश दिने प्रस्ताव | आर्थिक पाटी संवाददाता काठमाडौं । हाम्रो विकास बैंकले गत आर्थिक वर्ष (आव) मा गरेको नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।
भदौ १२, २०७५ युनियन हाइड्रोपावरको आईपीओमा आवेदन आज अन्तिम | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । युनियन हाइड्रोपावरले उद्योग प्रभावित क्षेत्रका लागि भनेर निष्कासन गरेको आईपीओ आजबाट निष्कासन तथा विक्री बन्द गर्ने भएको छ ।
भदौ १२, २०७५ बेष्ट फाइनान्सको हकप्रदको आज अन्तिम दिन | आर्थिक पाटी संवाददाता काठमाडौं । बेष्ट फाइनान्सले निष्कासन गरेको हकप्रद शेयरका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ ।