शेयर बजार
शिखर इन्स्योरेन्सको नाफा २१ करोडमाथि |
काठमाडौं । निर्जीवन बीमा कम्पनीमा अग्रणीस्थानमा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा खुद मुनाफा २१ करोड २० लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ७ दशमलव ७० प्रतिशत अर्थात १ करोड ५३ लाख रुपैयाँले वृद्धि गरेको हो । इन्स्योरेन्सले गत वर्षको सोहि अवधिम
स्ट्यान्डर्ड चार्टर्डको नाफा ९९ करोड ८१ लाख, प्रतिशेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा |
काठमाडौ । स्ट्यान्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्ष २०७५÷७६ को दोस्रो त्रैमाससम्ममा करिब १ अर्ब रुपैयाँ नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४ प्रतिशत मात्र नाफा वृद्धि गरेको हो । गत वर्ष ९५ करोड ९४ लाख नाफा कमाएको यो बैंकले यो वर्ष ९९ करोड ८१ लाख रुपैयाँ नाफा गरे




