काठमाडौं । कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफा ३ करोड ६१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधकिो तुलनामा नाफा ६८ दशमलव ६८ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा २ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो ।