काठमाडौं । नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको कार्यक्षेत्रमा लघुवित्त कार्यक्रम विस्तार गर्नका लागि स्वीकृति प्राप्त वोमी लघुवित्त वित्तीय संस्थाले धुनिबेशी नगरपालिका स्थित शाखा कार्यालय धादिङ्ग, खानीखोलाका २६ जना सदस्यहरुलाई एक दिने व्यवसायिक फुलमाला र व्याच बनाउने तालिम प्रदान गरेको छ ।