काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले असोज २८ गते, बुधबार बैंकको दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा साधारण सभा सम्पन्न गरेको छ । “क” वर्गको वाणिज्य बैंकहरुमध्ये अग्रणी बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले “ग” वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने प्रयोज